Karnali Academy of Health Sciences (KAHS)

Jumla, Karnali, Nepal
  • कुनै पनि सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको महत्व बुझ्न सकेनन्ः उपकुलपति डा रावल
    Published on : 29-08-2023

    कर्णाली प्रदेशमा चिकित्सा शिक्षासहित विशेषज्ञहरुबाट उपचार प्रदान गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छ। प्रतिष्ठानमा एमबीबीएस, जनस्वास्थ्य, मिडवाइफ लगायतका कार्यक्रम सुरु भइसकेको छ। प्रतिष्ठानका उपकुलपति डा मंगल रावल हालै काठमाडौं आएको समयमा स्वास्थ्यखबरकी रिता लम्सालले उनीसँग गरेको कुराकानी:

     

     

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको रुपमा दुई वर्षको अवधिमा के–के काम गर्नुभयो? यो दुईवर्षको समय अवधिलाई कसरी मूल्यांकन गर्नुहुन्छ?
    मैले गरिरहेको काम म आफैंले मूल्यांकन गर्नुभन्दा पनि अरुले मुल्... see more